काठमाडौं । राप्रपाका महामन्त्री धवलशम्शेर राणाको नेतृत्वमा पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य लगायत १८३ जना नेताहरुले सामूहिक राजीनामा दिएका छन्