काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबराविरुद्ध तीनकुनेमा भएको राजावादी प्रदर्शनका सन्दर्भमा राज्यविरुद्धको कसुरसहित चारवटा मुद्दा दायर गरिएको छ । काठमाडौँ