काठमाडौं । काठमाडौंको नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा एकजना महिला, २ जना पुरुष र एकजना बच्चा छन्