कञ्चनपुर । नयाँ प्रकारको कोरोना संक्रमणबाट कञ्चनपुरमा एकको मृत्यु भएको छ । भारतको गुजरातबाट कोरोना संक्रमित भएर आएका ४५ वर्षीय पुरुषको महाकाली अस्पतालमा उपचार भइरहेको