काठमाडौं । नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने प्रस्तावले राज्यलाई २७ अर्ब ५० करोड रुपैयाँ नोक्सानी हुने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।