काठमाडाैं । राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले नागढुंगा–सुरुङमार्ग आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । समितिको शुक्रबारको बैठकले नागढुंगा–सुरुङमार्ग आयोजनाको काम