काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नामिबियाले नेपालसामु २७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ पाएको नामिवियाले ५०