काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजिनामा दिनुपर्ने बताएका छन् । बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै