Logo
Logo

Tag: नारायणगढ–मुग्लिन सडक

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

दृष्टि संवाददाता

चितवन ।  पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५, तुईन खोलामा खसेको पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको हो ।

विस्तृत पढ्नुहोस