काठमाडौं । नेपाल वायुसेवा निगमका ‘निलम्बित’ कार्यकारी अध्यक्ष युवराज अधिकारी कतिसम्म अक्षम हुन् भन्ने कुरा आज विहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको एउटा घटनाले पुष्टि गर्छ ।