काठमाडौं, ७ माघ । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधिन रहेकैबेला गृहमन्त्रालयले निर्वाचन तयारीका लागि छलफल थालेको छ । निर्वाचन आयोगले निर्वाचनको तयारी