काठमाडौं । स्थानीय तह निर्वाचन आउन २६ दिन बाँकी छ, निर्वाचन आयोगले कार्यतालिकाअनुसार तयारी गरिरहेको छ । तैपनि निर्वाचन नहुने पो हो कि भन्ने आशंका व्याप्त