चितवन । नेत्रहिन युवा संघ नेपाल चितवन शाखाले निर्वाचनलाई अपांगमैत्री बनाउन राजनैतिक दलसमक्ष माग गरेको छ । राजनैतिक दलहरुलाई ज्ञापनपत्र बुझाउँदै संघले ध्यानाकर्षण गराएको हो