काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बानेश्वरको निषेधित क्षेत्र अगाडि विरोध प्रदर्शन गरिरहेको छ । राप्रपाले आइतबार काठमाडौंको नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्ने भनेको थियो