काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो कमिटीको बैठक आज पनि बस्दैछ । हिजो (आइतबार) देखी सुरू भएको पोलिटब्युरो बैठक आज पनि बस्न लागेको हो ।