काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा १५ जना पदाधिकारी हुने भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १५ सदस्यीय पदाधिकारी प्रस्ताव गरेका छन् ।