विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा वाम एकता तत्काल सम्भव नभएको बताएकी छन् । सोमबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् ।