काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड–१९ को नयाँ भेरियन्टको नामकरण गरेको छ। विभिन्न देशमा भेटिएका नयाँ भेरियन्टको नाम ग्रिक अल्फाबेटअनुसार राखिएको डब्लुएचओले जनाएको छ।