काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनले दक्षिण एसियामा बढाएको क्षेत्रीय सहकार्य, दिगो विकास र साझा समृद्धि प्रवर्द्धनमा नेपालले सेतुको भूमिका निर्वाह गर्न चाहेको बताएका छन्