जेन–जी आन्दोलनयता एक महिना बितिसकेको छ । यो एक महिनामा राजनीतिक क्षेत्रमा जेजस्ता दृश्य÷परिदृश्यहरू देखिएका छन्, ती सबैलाई हेर्दा लाग्छ, नेपालमा केही भएकै थिएन ।