काठमाडौं । नेपाली दृष्टिविहिन क्रिकेट टोली पहिलो पटक ब्लाइण्ड क्रिकेट टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।पाकिस्तानमा भइरहेको चौथो संस्करणको ब्लाइण्ड क्रिकेट टी–२० विश्वकपको सेमिफाइनलमा पुग्दै