काठमाडौं । अनाथ तथा असहाय बालबालिकाको हितमा काम गर्न स्थापना भएको संस्था ‘नेपाल बाल संगठन’को खुलेआम भ्रष्टाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि साथ दिएको छ