काठमाडौं । नेपाली भूमि मिचेर भारतले लिपुलेकमा सडक विस्तार गरिरहँदासमेत नेपाल सरकारले रहस्यमय मौनता साँधेको छ । सीमा विवादको समाधान कूटनीतिक संवादबाट गर्ने पूर्ववत सहमति