काठमाडौं । एएफसी यू–१७ एसियन कप छनोट आजबाट सुरु हुँदैछ । खेल कतारको हमाद विन खालिफा स्टेडियममा नेपाली समयअनुसार राति साढे १० बजे सुरु हुनेछ