काठमाडौं । नेपाली सेनामा जागिर खुलेको छ । सेनाले शुक्रबार विज्ञापन जारी गर्दै विभिन्न प्राविधिक पदहरूमा ३८८ जना कर्मचारी भर्नाका लागि आवेदन माग गरेको हो