काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नप्से) को प्रमुख (सीईओ)मा नारद लुँइटेल नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुँइटेललाई सीईओ नियुक्त गरेको गरको