काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज (आइतबार) ८.५६ अङ्कले ओरालो लागेको छ । बजार आज ओरालो लागेसँगै २,६३२.४० ७ को विन्दुमा पुगेको छ ।