काठमाडौं । मङ्गलवार नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बढेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।