फिदिम । राँके–रवि–भेडेटार सडकमा वर्षौंदेखि यात्रुले सास्ती ब्यहोर्नुपरिरहेको छ । आफ्नै जिल्लाले मन्त्री पाएर पनि सडक नबनाएको भन्दै पूर्वमन्त्री बसन्त नेम्बाङप्रति स्थानीय आक्रोशीत छन् ।