काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट स्तब्ध भएको बताएका छन्। आँखामा राखे पनि नबिझाउने असल मान्छे गुमाउनुपरेको