काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभरका नेवार समुदायले शनिबार घण्टाकर्ण पर्व मनाएका छन् । घण्टाकर्ण पर्वलाई काठमाडौं उपत्यकाका नेवार समुदायले गठेमङ्गल पर्वका रुपमा मनाउने गर्दछन् ।