काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको उपाधि न्युजिल्याण्डले जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्युजिल्याण्डले उपाधि जितेको हो । न्युजिल्याण्डले दिएको १५९