बजारमा बिचौलियाको राज, भान्सामा महँगीको मार ! न प्रधानमन्त्री बोल्छन्, न प्रतिपक्ष दलले नै सरकारलाई झक्झकाउँछ । मूल्यवृद्धिको डढेलोले विकास निर्माणदेखि मजदुरको रोजीरोटीसम्म खोस्दा पनि