काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै, ९ हजार १ सय ९६ जना संक्रमित थपिएका छन् ।