रामेछाप । एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा नेपाली काँग्रेसका उम्मेदवार पुर्णबहादुर तामाङले अग्रता लिएका छन् । उनले ५ हजार ८६८ मतसहित अग्रता लिएका हुन् ।