काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यले पदभार सम्हालेका छन् । शाक्यले प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा पुगेर आफ्नो कार्यभार सम्हालेका हुन् ।