विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बु (लाजेहाङ लिम्बु)को परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ दिने निर्णय गरेकाे छ