काठमाडौं । कोलम्बियन पप स्टार साकिरामाथि कर छलीको मामलामा स्पेनको एक अदालतले मुद्दा चलाउन अनुमति दिएको छ । यससँगै साकिरामाथि मुद्धा चल्ने भएको छ ।