कुनै पनि देशको परराष्ट्रनीति मुलुकको आन्तरिक नीति जत्तिकै महत्त्वपूर्ण अंग हो । सन्तुलित परराष्ट्र नीति देशको हितमा आधारित र दीर्घकालीन रणनीतिअनुरूप अगाडि बढाइनु राष्ट्रको गौरवमात्र