काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा आज भारत भ्रमणमा जाँदैछन् । भारतका विदेशमन्त्री सुब्रमन्यम जयशङ्करको औपचारिक निमन्त्रणामा उनी पाँचदिने भ्रमणमा आज दिल्ली प्रस्थान गर्ने गर्न