काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच फोन संवाद भएको छ । कोरोना भाइरसविरुद्धको खोपका सन्दर्भमा दुई समकक्षीबीच फोन संवाद भएको हो