काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले)ले चितवन निर्वाचन क्षेत्र नं. १ बाट ६ जनाको नाम सिफारिस गरेको छ ।