काठमाडौं । एक मात्र निर्वाचन क्षेत्र रहेको पर्वतमा नेकपा एमालेले ‘क्लिन स्वीप’ गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका तीनै सिटमा एमाले विजयी भएको हो