Logo
Logo

Tag: पहिरोले बागलुङ-कालिगण्डकी करिडोर पूर्ण अवरुद्ध

पहिरोले बागलुङ-कालिगण्डकी करिडोर पूर्ण अवरुद्ध

दृष्टि संवाददाता

काठमाडौं । पहिरोले बागलुङ–कालिगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको छ । गएराति बागलुङ नगरपालिका १० डब्ल्याङमा सडकमाथिबाट पहिरो खस्दा कालिगण्डकी करिडोर पूर्णरुपमा अवरुद्ध भएको हो ।

विस्तृत पढ्नुहोस