चितवन । गत शुक्रबार बिहान नारायणघाट–मुग्लिन सडकखण्ड अन्गर्तत सिमलतालबाट लेदोसहित पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ ।