बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बनकसबासामा राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६