काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै उनले गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका हुन्