काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । मुटुमा समस्या देखिएपछि मंगलबार साँझ बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा