काठमाडौं । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा शनिवार परेको भीषण हावाहुरीका कारण १९ जनाको ज्यान गएको छ भने ९० भन्दा बढी मानिसहरू घाइते भएका छन् ।