एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खान विरुद्धको प्रदर्शन जारी छ । अलजजिराका अनुसार विपक्षी दलका नेता कार्यकर्ता तथा अधिकारकर्मीले उनीविरुद्धको विरोध प्रदर्शनलाई जारी राखेका छन्